LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

महोत्तरी । तराई मधेश लोकतान्त्रिक पार्टीले चुनाव प्रसार प्रसारलाई तिव्र बनाउन महोत्तरको परौल बजारमा सम्र्पक कार्यालय स्थापना गरिएको छ ।

महोत्तरी निर्वाचन क्षेत्र २ को चुनावलाई लक्ष्ति गरि स्थापना गरिएको उक्त कार्यालयका तमलोपाका वरिष्ठ नेता तथा सो क्षेत्रमा प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका डा.विजय सिंह, प्रदेश सभा सदस्यका लागि क्षेत्र २ को ‘क’उम्मेदवारी दिएका मोहम्मद ईदशीस राईन र २ को ‘ख’ उम्मेदवारी दिएका रामकृपाल साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो क्षेत्रमा तमलोपाले चुनावी प्रसार प्रसारलाई तिव्र बनाएको छ ।

कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.सिंहले मधेशवादी दलहरु जसपा र लोसपासहितले मधेश मुद्दालाई छोडेर सत्ता स्र्वाथमा लागेको आरोप लगाए । तमलोपा प्रति आमजनताको आकर्षढा बढेको उनले बताए ।

सम्बन्धित खबर