LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रनितिधिसभा सदस्यका स्वतन्त्र उम्मेदावर सत्यनरायण साहको चुनाव चिन्ह महिला छाप परेको छ । उनी काठमान्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहका आफनो काका हुन । महिला माथि हुने गरेको हिसां भेदभाव अपराध र विकृति विसंगतीलाई समाजबाट समाप्त पार्नका निमित यसपालीको चुनावमा उम्मेदवार बनेको उनले बताए । समाजको भलो गर्ने नाउँमा राजनीतिक दलका नेताहरुले सर्वसधारण जनताको मत प्राप्त गरेर भ्रष्टाचार र अपराधमा चुुर्लम डुबेको छ । देशमा बढी रहेको भ्रष्टाचारलाई समाप्त पार्नका निमित आफु चुनवी मैदानमा आएको उनले बताए । महिला पुरुषको भेदभावलाइ समाजबाट समाप्त पार्नका निमित यसपालीको चुनावमा धनुषा क्षेत्र न. ३ बाट उम्मेदवारी दिएको बताए । समाजको सोझासिधा जनतालाई ठगिनबाट जोगाउँन वास्विक विकासको मुलधारमा रहेर काम गर्ने बताए । ठग फटाहालाई तह लगाउन तथा समाज सुधारका काम गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको सत्यनरायण साहले बताए ।

सम्बन्धित खबर