LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

फाएजा फहमीदा
जनकपुरधाम । संघिय सरकारमा प्रधानमन्त्री शेरवहादुर देउवाले जनता समाजवादी पार्टीका भित्रहरुलाई हटाएपछि त्यसलाई काउन्टर दिन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राउतले विहिवार साँझ नै नेपाली काँग्रेसका संसदीय दलका नेता तथा भौतिक पुर्वधार तथा विकास मन्त्री सरोज यादवलाई फोन गरेर राजिनामा दिन आग्रहा गरेका थिए । तर शुक्रवार १२ वजे सम्म पनि काँग्रेसका मन्त्रीहरुको राजिनामा नआएपछि मुख्यमन्त्री राउतले उनीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।


प्रदेश सरकारमा काँग्रेसका भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरन्द्र सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा रहेका थिए ।
मुख्यमन्त्री राउतले सत्तारुढ गठबन्धन दल काँग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेपनि माओवादी केन्द्र र नेकपा एसमा मन्त्रीलाई बर्सास्त गरेका छैनन् । न उनीहरुसँग अहिले सम्म राजिनामा नै मागेका हुन् ।

 

सम्बन्धित खबर