LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि देशभरबाट कुल दुई हजार पाँच सय दुईजनाको उम्मेदवारी परेको छ । जसमा पुरुष उम्मेदवारको संख्या दुई हजार दुई सय ६९ छ भने महिला उम्मेदवारको संख्या दुई सय ३३ छ ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि कुल तीन हजार चार सय ३६ जनाको उम्मेदवारी परेको छ । जसमा तीन हजार एक सय ३९ जना पुरुष उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या दुई सय ९६ छ । अन्यमा एकजनाको मात्र उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर