LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मंसीर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा राजनितिक दलका नेताहरु भेटघाटमा व्यस्त रहेका छन । धनुषाका ४ वटै प्रतिनिधी सभा सिट र ८ वटा प्रदेश सभा सिट र समानुपातिक वोटका लागि राजनितिक मैदानमा जोरसोरका साथ जनता समक्ष आफनो उपस्थिति देखाइ रहेको छ । सबै नेताको अहिले घरदैलोमा व्यस्त छन । देशको हालको अवस्था बढदो बेरोजगारीका कारण युवाहरु देशमा काम नपाएर बाध्य भएर विदेश पलायन गरिरहेको जनकपुरधाम वडा न. ५ बस्ने मो. मासुमले बताए ।

प्रदेशमा अहिले बढदो महगाईका कारण जनताले केही बोल्न नसक्ने अवस्थामा छन । तर चुनावको बेला नेताले रटी रटाव लल्लीपप जस्ता कुरा गरेर आफनो जितको लागी घरदैलोमा व्यस्त छन । देशको अवस्था दैनिय भएपनि राजनितिक पार्टीहरुले अब हामी विकास गर्ने छौ वाचाँ दिएर वोट माँगन व्यस्त रहेको उनले बताए । खाने तेल लिएर घोडागाढी सम्म सबै समाहरुको भाव र कर अकासिएको जनकपुरधाम वडा न. ४ का दिपेन्द्र नायकले बताए । नेताहरु पनि मनुष्य नै हो यनीहरु चुनाव जिते पछि मन्त्री बन्नका लागि यो पार्टी बाट त्यो पार्टीमा जाने बाहेक केही पनि जनताका लागि नगर्न सक्ने उनले बताए ।

सम्बन्धित खबर