LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम, । प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।धनुषा ३ मा भने दुई पूर्व मन्त्रिसहित ३१ जना चुनावी मैदानमा छन् तर मुख्य प्रतिस्पर्धीले आफुलाई नै मतदान नगर्ने भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार रहेकी पूर्व मन्त्री जुली कुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका अनिल कुमार झाले आफैलाई मतदान नगर्ने भएका छन् ।महतो धनुषा निर्वाचन क्षेत्र नं .४ को भोटर हुन् भने झा रौतहट क्षेत्र नं .१ का मतदाता हुन् ।महतो एमाले जसपा र झा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

सम्बन्धित खबर