LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।
ट्रककको ठक्करबाट सर्लाहीका एक सैनिक जवानको मृत्यु भएको छ ।
सोमवार विहान चितवनको इच्छाकमना गाउँपालिका–४ स्थित रमाईलोडाँडामा ट्रकको ठक्रले सर्लाहीको बागमती नगरपालिका–१० घर भएका २६ वर्षीय सैनिक जवान सुनील महतो मृत्यु भएको छ । नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट ना ४७ प ९११६ नम्बरको मोटरसाइकलमा आईरहेका महतोलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका महतोलाई उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर