LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

सर्लाही, कार्तिक ८ गते ।
सर्लाहीको एक पोखरीमा ८ वर्षीया बालिकाको शव फेला परेको छ ।
कबिलासी नगरपालिका ४, जमुनियाँ बस्ने सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव सोमबार फेला परेको हो ।
दिउँसो घरनजिकै पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
बालिका नुहाउने क्रममा पोखरीमा डुबेको आफन्तले बताएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

सम्बन्धित खबर