LIVE
जनकपुरधाम मैथिली साहित्य महोत्सवको पाँँचौ संस्करण ५ फागुनदेखि | नेकपा एमालेका पुर्व दुई साँसदद्वारा पार्टि परित्याग | कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश, सयमा २७.२८ अंक मात्रै | ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु | आफ्नैको चेपुवामा डा.सिके राउत, उपेन्द्रको उत्ताधिकारी उमेश बने मुख्य प्रतिस्पर्धि | नेपाल टिम इङ्गल्याण्डसँग ४ रङले पराजित | श्रीरामजानकी क्रिकेट रंशाला निर्माणलाई अगाडी बढाउने निधीको प्राथमिकता | | सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोृट हुदाँ ४ जना बालक घाईते | जिल्ला निर्वाचन कार्यालयको कडा निर्देशन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म हुसक्छ |

मो.इन्तेखाब आलम
जनकपुरधाम । सहिदहरुको बलिदान बाट आएका गन्तन्त्र अहिले सत्तामा आउनका निमित मात्र सीमित देखएको छ । नेपालमा अहिले राजनिती बाहेक केही भईरहेको छैन । यसै कडीमा मंसीर ४ गते हुन गईरहेको चुनावमा राजनिती कर्मीहरु व्यस्त देखिएको छ । के दिन के रात उनीहरु एउटा घर नछुटोस भने उनीहरु हतासिएका छन । यस चुनावमा को बलियो को कमजोर सबै चुनाव जितनका निमित सबै राजनिती दावपेच आजमाई रहेका छन ।

जनताले कही सवाल अथवा केही अशब्द बोली भनिए पनि राजनितिकर्मी दिवाली मिलन र ईद मिलन भनेर सबैलाई पछिको कुरा बिरसेर आफूलाई जिताउ भने बाहेक अरु केही भनिरहेका छैन । देशमा राजनितीकर्मीका पछिल्ला कति वाचा अधुरो छन र यसपालीको चुनावी वाचा पनि जोडएको छ । जनता वषौ देखि आशामा छन,नेताजीहरु देशका लागि केही गर्ला तर अझै पनि त्यो पुरानो परिवेश दोहोरिने बाहेक केही छैन । देशमा नुन देखी सुन सम्मको मुल्य अकासिएको छ ।

स्कुल,अस्पताल छन त्यसमा काम गर्ने शिक्षक, चिकित्सक राजनितिक संरक्षण लिई आफनो जिम्मेदारी इमान्दारिता पूवक निर्वाह गरिरहेका छैन । समाजमा असमाजिक त्तवहरु देश तोडने सडयन्त्रमा छन । समाजका युवाहरु लागु औषधीको जालमा फसी चोरी डकैतीमा लिप्त भएका छन । देशमा राजनिती कर्मीहरु एक अर्कालाई दोषी बताउने बाहेक अरु कही पनि गरिरहेका छैन । जनताले नेतालाई चुनाव जिताई देश निर्माण गर्नेका लागी संसदमा पठाउँछन ।

तर यीनीहरु देशमा एउटा मुदाँमा अटिकिएर कति विकासका योजनाहरु बिरसेर खिचतानको राजनिती गरी पाँच वर्ष पुरा गर्छन । नेपाल कृषि प्रधान देश भएपनि देशमा कृषकहरु मलखाद्यको अभावले गर्दा खेतीपाती गर्न सकिरहेका छैन । कतिकौ किसानका खेत बाझो भएर घाँसपात उम्रेर मात्र सिमित भएका छन । देश निर्माणका योजनाहरु कार्यकर्ता र नोतेघातेमा मात्र सिमित भएका छन ।

३ लाख जनसंख्या भएको देश कत्तरले नेपाली कामदारको सहयोगमा फिफा वर्लड कपको आयोजना गरीरहेका छन । तर हाम्रो देश हिमाल,पहाड,तराई जस्ता प्रकृतिक रुपमा सब्बल रहेका देश अहिले तराईमा खाने बरी झिल्ली जस्तो राजनिती मायामा उल्लझेर बाहिर आउँनमा असमर्थ देखिएको छ । देशमा जनता कर तिरदा तिरदै बेहाल भएका छन र नेता जनताको करबाट फाईदा उठाउँदै महगो गाडी महगो घर र राजनितीका महान एम्पाइर भएर मौज गरिरहेका छन ।
फोटो स्रोत समाजिक संजाल

सम्बन्धित खबर