LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

कार्तिक २४ गते ।

बैंक तथा बितीय संस्थाहरुले दिनप्रतिदिन ऋणको ब्याजदर वृद्धिविरुद्ध जनकपुरधामका व्यवसायीहरु सडकमा उत्रेका छन् । ब्याजदरको मारमा परेको भन्दै जनकपुर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु सडकमा उत्रेका हुन् ।
बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै व्यवसायीहरुले बिहीबार बिहान जनकपुरधाममा शान्तिपूर्ण विरोध र्याली प्रदशर्न गरेका छन् । सम्बन्धित निकायामा उनीहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत व्यवापारीहरुले दिएका छन् ।

सम्बन्धित खबर