LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

मो.इन्तेखाब आलम
जनकपुरधाम । चुनाव नजदिकदा पार्टीका नेता तथा कार्यकर्ताहरु यो पार्टी त्यो पार्टी के के गरिरहेको जानकारी लिनका लागि खबरीलालहरुको सहायताको अधारमा आफनो जित हुन्छ भन्ने विश्वासमा चुनावी दौडधुपमा व्यस्त छन । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका चिया पसलहरुमा सबै पार्टीका खबरीलालहरुले सर्वसधारणहरुलाई को जितने यसपाली भन्ने प्रश्नहरु धेरै सोधने गरेको जनकपुरधाम विसपीटीका समाजसेवी राजेन्द्र यादवले बताए । सर्वसधारण यसपालीको चुनावमा धेरै शिक्षित भएको यादवले बताए । खबरीलालहरुको प्रश्नलार्इृ सर्वसधारणहरुले धेरै तिखो शब्दले जवाब दिईरहेको छ, र आफनो वोट कसलाई दिने भन्ने लुकाई रहेको उनले बताए । पैशा खर्च गरेपनि चुनावमा जनताले पाँच वर्षको भविष्यलाई हेरेर पार्टीलाई जिताउने लाक्ष्य राखेको यादवले बताए । कतिकौ जनताले राजनिति सवाललाई सुन्न पनि नचाहेको उनले आफनो प्रत्यक्ष सर्वेक्षण र खबरीलालहरुको प्रश्न र जनताको जवाफकोे अधारमा यसो आकलन उनले गरेको बताए । धनुषामा नेता र कार्यकर्ताहरुले पान पसल चिया पसलमा आफनो साथी भाई विच संवाद गरदै भनिरहेका छन,यसपाली हाम्रो पार्टीको जित पक्का हो भन्ने दावी गरदै आईरहेको यादवले बताए । जनकपुरधाम वडा नं.१२ निवासी शेष अब्दुल्लाहले भने खबरीलालहरुको सवाल र जवाब सुन्दा सुन्दै म दिक्क भएर घर वाहिर आउँन हिचकिचाई रहेको उनले बताए । चुनाव अहिले भएको पनि छैन चुनावी गिन्ती त दुुरको कुरा यसोमा खबरीलालहरुको एउटा अरकै चुनावी आकलन सुनेर आफु निरास भएको उनले बताए ।              फोटो समाजिक संजाल

सम्बन्धित खबर