LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

मो.इन्तेखाब आलम
देशमा अहिले पर्व जस्तो चहल पहल देखिएको छ । देशमा यो एउटा मात्र पर्व हो जसमा हिन्दु,मुस्लिम,बौद्ध,इसाई र सिख आदि सबैले एक साथ मनाउँ छ, त्यसलाई चुनाव भन्छ । देश निर्माणका लागि हुने गरेको चुनावमा सबै जात जाती धर्मका मानिसहरुले कन्धामा कन्धा मिलाएर आफनो उम्मेदावारलाई जिताउँनका लागि कुनै कसर बाकी नरहोस त्यसमा व्यस्त रहेको छ । देशमा प्रतिनिधि सभा देखि प्रदेश सभा र समानुपातिक उम्मेदवारहरु आफनो जित सुनिश्चत छ भने रंगमा डुबेका छन ।

बिना कोई भेदभाव सबै उम्मेदवार सबै जात ,जाति, धर्मका मानिसहरु समछ खुला दिलले वोट माँगन उनका घर आँगन खेत खलिहान सम्म पुगेर वोट मागिरहेको छ । के चर्को घाम के फोहर सडक के नदि नाला उम्मेदवारहरु केही परवाह नगरिकन चुनावी जुनुनमा लागि परेका छन । के विहान के साझ के राती कार्यकर्ताले जुन बेला बोलाए उनी एटेन्शन भएर उनका सभामा पुगिररहेका छन । हुनत उम्मेदवार केही परवाह नगरि चुनाव जितनका लागि जे गर्ने त्यार रहेछ,कास यीनीहरु उतिकै रहरले देशको विकास गरेको हुन्थयो भने हाम्रो देश नेपाल स्वीजरलन्डलाई पछाडि छाडेको हुन्थयो ।

देश आज इमान्दार,विकास प्रेमी र जनतालाई न्याय दिलाउने नेताको खोजीमा छन । देशमा अहिले वोट लिनका लागि विभिन्न किसमा लोभ लालच दिएर जनताको वोट लिनका लागि विभिन्न किसिमका योजना बनाउनु पर्ने अवस्था नहुन्थे । नेताहरुलाई यति धौर धुप पनि गरनु परदैन थियो,जब यी हाम्रा नेताले देश र जनताका लागि इमान्दारी पुर्वक काम गरेको हुन्थयो । जनता पनि हाम्रो कस्तो, विना लोभ लालचको वोट दिन चाहिरहेका छैन । उनीहरुले इमान्दार नेतालाई कास पहिले देखि जिताएर सासंद पठाएको हुन्थयो भन्ने देशमा वोट खरिद विक्री कहिले नहुन्थे  होला। जनतालाई अहिलेको देशको अवस्था बुझेर राम्रो उम्मेदवारलाई जिताउँने राम्रो र सुनौलो मौका रहेको छ ,के यो मौकाको फाईदा जनताले उठाउँला या खेर जान्छ यो एउटा चाँसो को विषय रहला यसपालीको चुनावमा ?

फोटो समाजिक संजाल

सम्बन्धित खबर