LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशबाट पहिलो खाता खोल्न सफल भएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र न.२ प्रदेश सभाको ख बाट पहिलो खाता खोलेको हो । सो क्षेत्रमा जनमत पार्टीका उम्मेदवार महेश प्रसाद यादव १३ हजार ३ सय २५ ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदावर उमेश कुमार यादवले ७ हजार २३ मत ल्याएका छन् । उमेश पुर्व मन्त्रीको साथै र सत्तारुढ गठबन्धन दलका उम्मेदवार थिए ।
यसैबीच, सो क्षेत्रको प्रतिनिधी सभामा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि अहिले जसपाका अध्यक्ष उपेन्द्र यादवभन्दा डबल मतले अग्रता कायम गरेका छन् । राउत जीतको नजिक पुगि सकेको हुन् ।

सम्बन्धित खबर