LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका एक अर्का उम्मेदवारी विजयी भएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धन दलका उम्मेदवार चौधरी विपक्षी गठबन्धनका दल नेकपा एमालेका जयप्रकाश थारुलाई ११ हजार ५ सय ८५ मत ल्याई विजयी भएका हुन् । थारु ९ हजार ५ सय ५१ मत ल्याउन सकेका थिए । चौधरी क्षेत्र यस अघि २०७४ सालमा पनि सो क्षेत्रमा प्रदेश सभामा निर्वाचित भएका थिए ।
त्यसैगरि, पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसकै उम्मेदवार श्याम पटेल विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् ।
पटेलले १३ हजार ७ सय ८४ मत ल्याएका थिए भने यादवले १२ हजार १ सय २७ ल्यान सकेका थिए ।

सम्बन्धित खबर