LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाेब्बर अग्रता कायमै गरेका छन्।
३७ हजार २२१ मत गन्दा लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन्।
उनी गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन्।

सम्बन्धित खबर