LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टीका नेता अबुलकलाम अजाद रौतहट निर्वाचन क्षेत्र ४ को ख बाट प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।
अजादले ८ हजार ७४१ म्त ल्याएर दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार संयज यादव ५ हजार ८ सय ७५ मत मात्र ल्याएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी मेयरमा पराजित भएको थियो । त्यसपछि सोही सालमा भएको प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिई विजयी भए ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी गढीमाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिन प्रदेश सभा सदस्यबाट राजिनमा दिएका थिए । तर उनी मेयरमा निर्वाचित हुन सकेन् र फेरि प्रदेश सभामा उम्मेदवारी दिई विजयी भएका हुन् ।

सम्बन्धित खबर