LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम ।
मधेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह प्रतिनिधी सभामा निर्वाचित भएका छन् ।
उनी सप्तरी निर्वाचन क्षेत्र १ बाट जनमत पार्टीका उम्मेदवार जयकान्त राउतलाई ३ हजार ५सय ८२ मतले पराजित गरेका हुन् । जनता समाजवादी पार्टीका उम्मेदवार मन्त्री साहले २३ हजार ५ सय ६४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी राउतले १९ हजार ९८२ मत मात्र ल्याउन सकेका छन् । राउत जनमत पार्टीका अध्यक्ष सिके राउतका भाई हुन् ।

सम्बन्धित खबर