LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

सिरहा प्रदेशसभा क्षेत्र २(१)बाट चुनाव लडेका मधेस प्रदेशका कृषिमन्त्री विजय यादवलाई जनमत पार्टीका संजय यादवले पराजित गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ हजार १७१ मत ल्याएर जनमतका संजय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपा उम्मेदवार विजयले ११ हजार ५२७ मत पाए ।
प्रदेशसभा सदस्यमा निर्वाचित संजय स्थानीय तहको निर्वाचनमा जनमतबाटै औरही गाउँपालिका‌ अध्यक्षमा पराजित भएका थिए । उनी जनमतका केन्द्रीय सचिव पनि हुन् ।

सम्बन्धित खबर