LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

महोत्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता शरत सिंह भण्डारी फेरि विजयी भएका छन् ।
भण्डारी १४ हजार ७० मतअन्तरले आफ्ना निकटतमप्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा। विजय सिंहलाई पराजित गरेका हुन् ।सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा.सिंहले ११ हजार १२० मत पाएका छन् । तेस्रो नम्बरमा एमालेका उम्मेदवार डा। रामपरीक्षण यादवले १० हजार २५७ मत ल्याएका छन्।
भण्डारी यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट भारी मतअन्तरले विजयी भएका थिए ।

सम्बन्धित खबर