LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरधाममा मोटरसाईकल चोरको बिगबिगि बढेको छ ।
शनिवार दिउँसो जनकपुरधामस्थित प्रदेशिक अस्पतालको प्राङ्गणबाट मिथिला विहारी नगरपालिका नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष संजय शर्माका प्रदेश २ ०२००१ प ८८३१ नम्बरको मोटरसाईकल चोरी भएको छ । अस्पतालमा आफन्तका उपचार गराउन आएको समयमा वडा अध्यक्ष शर्माको कालो रंङ्गको रातो स्टीकर भएको २२० सिसिको प्लसर मोटरसाईकल चोरी भएको हो ।
अस्पताल प्रङ्गागनमा अस्पताल प्रशासनले दर्जनौ गार्ड परिचालन गरेको छ । तर ति गार्डहरु डिउटी गर्नुको प्राङ्गमा रहेको समानहरुको निगरानी गर्नुको साट्टो घरमै बसरे अस्पतालबाट तलबभत्ता बुझने गरेका छन् ।

सम्बन्धित खबर