LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

मो.इन्तेखाब आलम
जनकपुरधाम । चुनाव सकिएपछि नेता र जनता विच रहेको माया टाडिएको देखएको छ । यसै कडिमा नेताहरुले चुनाव भरि जनताका लागि उपल्बध गराएको भोज भतेर चुनाव सकिएपछि जनकपुरधाम उपमहानगरपालिका २५ लोहना वासी खेली पासमान उदास भएको बताए । चुनावको बेला मास,मछली र थरि थरिका तरकारीका पकवान खादाँ आफु चुस्त दुरस्त भएको उनले बताए । तर चुनाव सकिएपछि भोज भतेर पनि सकेपछि आफु धेरै दुखी भएको उनले गुनासो पोखो । नेपाल अहिले भ्रस्ट राजनितिका कारण देशको अवस्था डगमागाई रहेको उनले भने ।

नेताले चुनावको बेला थरिथरिका खाना खुवाएर जनता संग वोट माँगने गरेको उनले बताए,। तर यी नेताहरुले नेपालका हरेक जनताको घरमा चुनावको बेला खुवाएको खाना सधैका लागि हरेक नेपालीको घरमा खाना पाकोस भने यस्ता विकासका कार्य कहिले गर्ला उनले गुनासो पोखे । हामी गरिब जनताले चुनावको बेला नेताहरुले राम्रो बोली र मायाका साथ स्वादिस्त खाना खुवाएर राम्रो व्यवहार गर्ने गरेको उनले बताए । नेताहरु चुनावको बेला धेरै नरम र आदरका साथ सबैलाई हेरने गरेको उनले भने ।

चुनाव जितेपछि ५ वर्ष सम्म नेताहरु कहाँ भेटने र उनीहरु राम्रा राम्रा कार र अरामदायी जिन्दगी बिताउनका लागि काठमान्डौ तथा जनकपुरमा मात्र सिमित भएर जान्छ उनले बताए । अब नेताको हातमा देशको विकास रहेको छ, र उनीहरुले चाहे भने हरेक नेपालीले राम्रो खाना राम्रो घर हुन सक्छ तर यो सम्भव काहाँ ? उनले भने । तर जे होस हामी जनताले चुनावको बेला नेताहरुको यस्तो माया र खाना त खायो अब नेताहरुले देशलाई खाउला वा बचाउँला यो समयले बताउँला की उट कुन साईड बस छ, विकास तिर वा विनास तिर ? खेली पासवानले मुसकुराएर भने जय चुनाव…। फोटो समाजिक संजाल

सम्बन्धित खबर