LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बहुदरमाई नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षीय तपसी शाह कानु रहेका छन्।मंगलबार राति करिब पौने ९ बजेको समयमा रामनगरीबाट महुवनतर्फ जाँदै गरेको २८५८ नम्बरको ट्याक्टरले सखुवाप्रसौनी ५ चोकस्थित सडकखण्डमा चटपटे बिक्री गरी घर फर्कँदै गरेका शाहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हाे।घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, पोखरीयाबाट खटिएको प्रहरी निरीक्षक आयुश जोशीसहितको प्रहरी टोलीले सो ट्याक्टर नियन्त्रणमा लिएको छ।
ट्याक्टर चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर