LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

सिरहाको बरियारपट्टीमा वेवारिशे अवस्थामा एक जवजात शिशु फेला परेको छ । बरियारपट्टी गाँउपालिका वडा नम्बर ३ स्थित सालनालसहितकै अवस्थामा छोरा नवजात शिशु फेला परेको हो।
बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा बिहीबार बिहान सालनालसहितका शिशु रोएको अवस्थामा स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरेका थिए ।
प्रहरी टोली घटना स्थलमा पुगेर नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ । शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।अवैध सम्बन्धबाट सो शिशु जन्मेको कारण कसैले जन्मकै बेला बेवारिशे फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खबर