LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

सप्तरी प्रहरीले भारतबाट भन्सार छलेर माछा ल्याएको भन्दै ५५ हजार मूल्य बराबरको माछा बरामद गरेको छ ।
बिहिबार बिहान करिब ९ बजेको समयमा डाक्नेश्वरी नगरपालिका ४ स्थित भारतबाट भंसार छली अबैध रुपमा बा २४ प १९७६ नम्बरको मोटरसाईकलमा माछा लोड गरी ल्याई रहेकोमा माछा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जलकपुर नाम गरेको माछा तथा मोटरसाइकलक बरामद गरी आवश्यक कारवाहीको लागी राजबिराज भंसार कार्यालय तिलाठी सप्तरी पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

सम्बन्धित खबर