LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । धनुषाको आज विहान दुई गाडी एकआपसमा ठोकिदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।
आज विहान करिव ५ बजेको समयमा जिल्लाको गाणेशमान चारनाथ नगरपालिकाको विरेन्द्र कजारस्थित विंगर र पिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटमा मृत्यु हुनेमा धनुषा मुख्यिापट्टी मुसरनिया घर भएकी २९ वर्षिय रुवीकुमारी साह, महोत्तरी रामगोपालपुर –७ बस्ने मंजु कुमारी साह, सृजना साह, पिपरा गाउँपालिका ११ वर्षिय बालक एक कुमार, धनुषा धनौजि गाउँपालिकाका अब्दुल मंसुरी रहेका छन् ।
पुर्वबाट पश्चिम आउदै गरेको ना १ ज ८३९६ नम्बरका विंगर र पश्चिमबाट पुर्व तर्फ जादै गरेको ज १ त १४९६ नम्बरको पिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्ष दिपक रायले बताए । घटनामा आधा दर्जन व्यक्ति घाईते भएको उनले बताए । घाईतेहरुको पहिचान अझै खुल्न नसकेको उनले बताए । घटनाको अनुसन्धान भईहेको उनले बताए ।

सम्बन्धित खबर