LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम, ।रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको विकासका लागि क्याम्पस प्रशासनललाई आवश्यक योजना बनाएर ल्याउन नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले आग्रह गरेकी छन् ।नेकपा एमालेकी नव निर्वाचित प्रतिनिधिसभा सदस्य महताले सोमबार राराब क्याम्पसमा पुगेर यो राष्ट्रकै धरोहरको रुपमा रहेकाले यसको विकासका लागि कोही पछाडि नपर्ने बताइन् ।

उनले क्याम्पसको आवश्यकताको बारेमा सम्बन्धीत निकायसम्म कुरा नै नगएका कारण समेत यसको विकास हुन नसकेको बताईन् ।जुलीले यस अघि आफु समानुपातिक सांसद रहेपनि कसैले राराबको विकासका लागि कुनै योजना लिएर समेत नआएको गुनासो गरिन् ।उनले यस क्षेत्रबाट आफु निर्वाचित भएकाले यस क्याम्पसको जिम्मेवारी आफुमाथि पनि रहेको बताउँदै उनले क्याम्पसमा आवश्यकता रहेको कुरालाई योजनाबद्ध रुपमा प्लानिङ्ग गरेर फाइल ल्याउन आग्रह गरिन् ।

सम्बन्धित खबर