LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेश प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।शनिबार बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको नाममा ८ मध्ये ५ जना धनुषाकै छन् । आदिवासी जनजाति मञ्जुकुमारी थापा मगर, बारा,दलित पलटीदेवी महरा, धनुषा, मधेसी महिला पलटीदेवी यादव, धनुषा, फुलकुमारी देवी, धनुषा, विना देवी शर्मा, पर्सा, शिलायादवधनुषा,मधेसी पुरुष,जयचन्द्रपसाद पटेल, रौतहट,मुस्लिम नाजिमा खातनु, धनुषा रहेका छन ।

 

 

सम्बन्धित खबर