LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह भएको टेलिफोन संवादमा उक्त सहमति भएको हो ।‘परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी काभुसोग्लुबीच टेलिफोन संवाद भयो । समकक्षीहरूबीच द्विपक्षीय हित र सम्बन्ध विस्तारका विषयमा कुराकानी भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सोही क्रममा गणतन्त्र टर्कीले नेपालमा दूतावास खोल्ने सहमति समेत भएको छ ।’ह

सम्बन्धित खबर