LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

मो.इन्तेखाब आलम
जनकपुरधाम । चुनाव सकिएपछि सरकार बनाउँनका लागि नेपाली काँग्रेसले दलहरु संग भेटघाट तिब्र गरेका छन । नेपाली काँग्रेसमा भने प्रधानमंन्त्री बन्नका लागि धेरै नेताहरु दावेदार गरिरहेका छन । नेपाली काँग्रेसका वरिष्ट नेता तथा प्रधानमंन्त्री शेर बहादुर देउबाले पार्टीका नेताहरुलाई पुन प्रधानमंन्त्री आफुलाई बन्न दिनका लागि सबैलाई अहवान गरिसकेका छन । तर नेपाली काँग्रेसका कतिपय नेताहरु अ आफनो अडानमा रहेको नेपाली  काँग्रेस धनुषाका यूवा नेता शम्भु नाथ झाले बताए । नेपाली  काँग्रेस घर भित्र प्रधानमंन्त्री बन्न चाहने धेरै रहेपनि गठबन्धनका साथी माओवादी पार्टीले भने प्रधानमंन्त्री २ वर्षका लागि आफुलाई दिनुपर्ने अडानमा रहेको उनले बताए । प्रधानमंन्त्रीका दावेदार अनेक छन तर को पहिले प्रधानमंन्त्री बन्ने अहिले सम्म भन्न नसकने उनले बताए ।

आपसी तालमेल गरि देशलाई ५ वर्ष सम्म चल्ने स्थिर सरकारका लागी सबैदलले योग्य नेतालाई प्रधानमंन्त्री बनाउँनु पर्ने आफनो इछछा रहेको उनले बताए । जनताले यसपालिको चुनावमा बेग्लै जनादेश सबै पार्टीलाई दिएको उनले जिकर गरे । जनताले अबको ५ वर्षमा विकास मागिरहेको छ, न कि विनास अझै यीनीहरुले सत्ता वा पदको झोलझालमा फसे आउने दिनमा सत्ता यूवा तथा नया अनुहारको हातमा जान सक्ने उनले बताए । जनताले जसो जनादेश दिएपनि जनताको वोटको कदर गनुपर्छ र ५ वर्ष सम्म स्थिर सरकारका लागि आपसी तालमेल गरि नायाँ नेपाल निर्माणका लागिपर्ने बाहेक अरु कुनै विकल्प नरहेको उनले जिकिर गरे ।

सम्बन्धित खबर