LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम, पुस १० गते ।
धनुषाको औरही गाउँपालिका वडा नं. ५ स्थित चक्करमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनकपुर ग्राण्डी अस्पताल, जानकी डाइबेटिक क्लिनिक र जानकी हेल्थ पफाउण्डेशनको संयुक्त आयोजनामा शनिबार निःशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा ७३० जना बिरामीले स्वास्थ्यलाभ लिएको स्वास्थ्यकर्मी नागेन्द्र यादवले जनकारी दिए । डा.रामेश्वर महासेठ, डा. ज्ञानकुमार साह , डा. सुजित कुमार पाण्डे, डा. मोहम्मद सहिद अंशारी, डा.मनिष साह र डा. नन्दन प्रताप साह शिविरमा बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए । शिविरको उदघाटन औरही गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहले गरेका थिए ।

सम्बन्धित खबर