LIVE
सात दलले बहिष्कार प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक | आन्दोलनरत सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह | सभामुखविरुद्धको प्रस्ताव वारे सात दलले लिए उपसभामुख राउतसँग जानकारी | प्रदेशको राजनीतिक अवस्थाप्रति प्रदेश प्रमुख डा.लाभद्वारा चिन्ता व्यक्त | सभामुख मण्डल पदीय म्यार्दा विपरित व्यवहार प्रदर्शन गरेको सात दलको आरोप | धनुषामा गोलि प्रहार गरि वडाध्यक्षको हत्या | मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! |

काठमाडौँ, ।सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि कुटनीतिक नियोग, राजनीतिक पार्टीका नेताहरूसँग भेट्नु परे स्वीकृति लिनुपर्ने भएको छ।गृहमन्त्रालयले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने बताएको हो।गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गरेका छन् ।निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर