LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम, ।मधेश प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ ले सपथ ग्रहण गरेका हुन् । दुईजनाले भने सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण सपथ लिन पाएका छैनन् ।प्रदेशसभाका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीपार्टीका गोविन्द बहादुर न्यौपानेबाट नव निर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सम्बन्धित खबर