LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

सर्लाही,।भारतबाट युरिया मल लिएर आउँदै गरेका ८ जना सर्लाहीको सीमा नाकाबाट पक्राउ परेका छन् ।विष्णु गाउँपालिकाबाट प्रहरीले युरिया मलसहित ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।शुक्रबार दिउँसो विष्णु गाउँपालिका ६ मिर्जापुर स्थित १४ वटा साइकलमा २८ बोरा युरिया मल लिएर आउँदै गर्दा मिर्जापुरको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।पक्राउ पर्ने भारतीयको नाम भने प्रहरीले खुलाएको छैन। १४ जनामध्ये ६ जना भारतीय भने साइकल छाडेर भागेको प्रहरीले जनाएको छ।सरकारले रासायनिक मलको उचित व्यवस्था नगर्दा सर्लाहीका किसानले भारतबाट लुकिछिपी मल ल्याउने गरेका छन्।

सम्बन्धित खबर