काठमाडौं,। विमान दुर्घटनाको शोकमा सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।
© 2024: Fact Samachar | All right reserved | Privacy Policy