LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धन दल नेकपा एमालेका सासद रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
मंगलवार प्रदेश सभामा सभामुखको लागि भएको निर्वाचनमा मण्डलले वहुमतले विजयी भएका हुन् । प्रदेश सभा उपस्थित कुल १ सय ३ सासद मध्ये मण्डललको पक्षमा ७४ जना सासदले मतदान गरेका छन् भने उनको विपक्षमा २९ मत परेको थियो । नेकपा एसको समर्थनमा नेपाली काँग्रेसले सासद जंगिलाल यादवलाई सभामुखका उम्मेदवार बनाएको थियो ।


मण्डललको प्रस्तावमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह रहेका थिए । सभामुखको लागि मण्डलकै पक्षमा सभाको आघि भन्दा बढी मत देखिएपछि सभाअध्यक्ष गोविन्द वहादुर न्यौपानेले काँग्रेसका उम्मेदवार यादवको पक्षमा मतदान गरेनन् ।

सम्बन्धित खबर