LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, माघ ९ गते ।प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।सोमबार स्थानीयहरुले प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै प्रहरीको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन।मृतक विष्णु साहका मामा महेश साहले प्रहरीले लापरवाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाए ।स्थानीयहरुले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग गर्दै समेत प्रदर्शन गरेका छन् ।यता प्रहरीले यस घटनामा ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए । उनले भारतीय प्रहरीले पाँचजना र नेपाल प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको बताए ।

सम्बन्धित खबर