LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम, ।नेकपा माओवादी केन्द्र एक मन्त्री र एकजना राज्यमन्त्री लिउर मधेश प्रदेश सरकारमा सहभागी हुन लागेको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले आफैसँग राखेको उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो ।दुईवटा मन्त्रालय लिने अडान लिएपछि मुख्यमन्त्री यादव दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन् । तर अब एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन माओवादी केन्द्र तयार भएको हो ।माओवादी केन्द्रको तर्फबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीको रुपमा सुनिता यादव र राज्यमन्त्रीको रुपमा रहबर अन्सारी सहभागी हुन लागेका छन्

सम्बन्धित खबर