LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम  २४ माघ ।
नेकपा माओवादी केन्द्रको प्रवेश सँगै मधेश प्रदेश सरकार पुर्णता पाएको छ ।प्रदेश सरकार गठन भएको झण्डै एक महिनापछि माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा सामेल भएसँगै सरकार पुर्णता पाएको हो । मंगलवार माओवादी केन्द्रबाट सासद सुनिता यादव उद्योग पर्यटन तथा वन मन्त्रीको रुपमा पद तथा गोपनियताका सपथ लिएकी हुन ।त्यसैगरि, सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताका सपथ लिएका छन् । मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोज कुमार यादवले सपथ गराएका थिए ।मन्त्री यादव समानुपातिक सासद हुन भने अन्सारी पर्सा निर्वाचन क्षेत्र नम्बर १ को क बाट निर्वाचित सासद हुन् । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् ।

सम्बन्धित खबर