LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिस्ठानले दोस्रो वार्षिकोत्सव मनाएको छ ।
प्रतिष्ठानको जनकपुरधामको मुजेलिया सिथत केन्द्रिय कार्यालयमा आयोजना गरिएको वार्षिकोत्सव उद्घाटन समारोहलाई सम्बोधन समाजिक विकास मन्त्री सुरिता कुमारी साहले सर्वसधारण जनतालाई सहज रुपमा स्वास्थ्य उपचार सेवा दिन निर्देशन दिएका छन् ।
विगतमा अंचल अस्पताल जस्तो स्वास्थ्य उपचारमा सेवामा ढिलासुस्ती नहोस् भन्दै मन्त्री साहले प्रदेश सरकार प्रदेशवासीको स्वास्थ्य उपचार सहज ढंगले होस् भन्ने उदेश्यले प्रतिष्ठानको स्थापना गरेको बताईन ।
प्रतिस्ठानका उपकुलपति डा.रामकेशव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता अभिराम शर्मा, सासद रानि शर्मा तिवारी, प्रतिष्ठानका शिक्षाध्यक्ष डा.अतुल साह, रजिष्टार बिनोद.यादवसहितले मन्तव राखेका थिए ।

सम्बन्धित खबर