LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, ।प्रतिबन्धित लागूऔषधसहित मधेश प्रदेशबाट एक महिनाको अवधिमा १२१ ज्ना पक्राउ परेका छन् ।आर्थिक वर्ष २०७९/८० को माघ महिनामा ८४ वटा मुद्दा दर्ता हुँदा १२१ ज्ना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।यस अवधिमा प्रहरीले गाँजा ६८ किलो १२५ ग्राम, ब्राउन सुगर १७ ग्राम ६४० मिलिग्राम, चरेस २९ ग्राम, हिरोईन ४ ग्राम, डाईलेक्स डिसी ११९ लिटर बरामद गरेको छ ।यस्तै, ट्याब्लेट ३ हजार ५८ पिस र इन्जेक्सन २ हजार ५५३ पिस बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर