LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । बारामा बसमा किचिएर एक जनाको मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका–८ बस्ने ५० वर्षीय मजिद मियाको आईतावर दिउँसो बसमा किचिएर मृत्यु भएको हो । वीरगञ्जबाट विराटनगरतर्फ आउदै गरेको को १ ख ५७०० नम्बरको बस निजगढ स्थित बुद्धचोकमा ब्याक गर्ने क्रममा मियालाइए बसले ठक्कर दिएको थियो । बसको ठकरबाट गम्भिर घाईते भएका मियालाई उपचारको लागि गण्डक अस्पतालमा उपचारको लागि भर्ना गराउन नपाउदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
यता, प्रहरीले बस चालक सिरहा सुखीपुर नगरपालिका–८का ४२ वर्षीय ललन कुमार दासलाई घटनाको अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर