LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले सोमबार बधाई दिएकी छन् । राष्ट्रपतिमा निर्वाचित भएकोमा भारतीय जनता, भारतीय सरकार तथा आफ्नो तर्फबाट उनले पौडेललाई बधाई दिएकी छन् ।

नेपाल र भारत जनता र जनताबीच सम्बन्ध रहेको नजिकको छिमेकी मुलुक भएको भन्दै पौडेलको अभिभावकत्वमा दुई देशबीचको सम्बन्ध तथ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् । उनले पौडेलको अभिभावकत्वमा दुई देशबीच आपसी हितका विषयमा थप सम्बन्ध विस्तार हुने र सहयोग आदान प्रदान वृद्धि हुने विश्वास व्यक्त गरेकी छिन् ।

सम्बन्धित खबर