LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा युएई विरुद्ध नेपालले शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
विश्वकप छनौट प्रतियोगितामा नेपालले गौरवपुर्ण जीत हासिल गरेको भन्दै मुख्यमन्त्री यादवले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका हुन् । नेपाललाई विश्वकपमा स्थान दिलाउने खेलाडि मधेश प्रदेश प्रदेशका मुख्य खेलाडि आरिफ शेष र गुलशन झालाई मुख्यमन्त्री यादवले विश्वेष धन्यवाद दिदै दुई जनालाई जनहि नगद दुई लाखको दरले प्रदान गर्ने घोषणा गरेका छन् ।
दुई खेलाडिले मधेश प्रदेशको मान बढाएकोमा मुख्यमन्त्री यादवले दुई खेलाडिलाई प्रोत्सान स्वरुप दुई लाखको दरले नगद प्रदान गर्ने घोषणा गरेको मुख्ययन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

सम्बन्धित खबर