LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rasrta Bank) ले बिहीवार डलरको (Dollar) विनिमय दर (Exchange rate) घटाएको छ ।राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ०३ पैसा र विक्री दर १३१ रुपैयाँ ६३ पैसा छ । गत बुधवार राष्ट्र बैंकले १ अमेरिकी डलरको विनिमय दर १३१ रुपैयाँ ११ पैसा र विक्री दर १३१ रुपैयाँ ७१ पैसा तोकेको थियो ।

२० ओटा वाणिज्य बैंकहरूमा डलरको विनिमय दर राष्ट्र बैंकले तोकेभन्दा कम छ । एभरेष्ट बैंकमा भने डलरको विनिमय दर राष्ट्र बैंकले तोकेभन्दा बढी छ ।

कुन बैंकमा कति छ डलरको विनिमय दर ? 

क्र. सं. बैंक नगद खरीददर नगद विक्रीदर
१ कुमारी बैंक लिमिटेड  १३०. ८५   १३१.४५
२ सनराइज बैंक लिमिटेड  १३०. ९५   १३१.५५
३ लक्ष्मी बैंक लिमिटेड  १३०. ८०   १३१.४०
४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड  १३०. ८०   १३१.४०
५ प्रभु बैंक लिमिटेड  १३०. ८०   १३१.४०
६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५
७ एनएमबि बैंक  १३०. २५   १३१.५०
८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८०   १३१.४०
९ ग्लोबल आइएमई बैंक  १३०. ८०   १३१.४०
१० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४०
११ नेपाल बैंक लिमिटेड  १३०. ८०   १३१.४०
१२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८०   १३१.४०
१३ हिमालयन बैंक लिमिटेड  १३०. ८०   १३१.४०
१४ कृषि विकास बैंक लिमिटेड  १३०. ८०   १३१.४०
१५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ८०   १३१.४०
१६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ८०   १३१.४०
१७ एभरेष्ट बैंक लिमिटेड  १३१. ०५   १३१.६५
१८ नबिल बैंक लिमिटेड  १३०. ८५   १३१.४५
१९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८०   १३१.४०
२० राष्ट्रिय वाणिज्य बैंक  १३०. ८०   १३१.४०
२१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ८०   १३१.४०

सम्बन्धित खबर