LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशन नजिक जलाद नदिको पुलको तल एक युव मृत अवस्थामा भेटिएको छ ।
आज विहान करिव १० वजे पुलमा ओहदोहर गर्ने यात्रुहरुले पुलको नजिक एक युवकको शव देखिएपछि प्रहरीलाई खबर गरेको थियो । मृतक युवक भारत असामका २४ वर्षिय मोहम्मद इर्पmान रहेको बताईएको छ । इर्फान केहि दिनदेखि जनकपुरधाममा आफ्ना सानि आमाले सँगै बस्दै आएका थिए । मृतकका सानि आमा जनकपुरधाम १६ मा कोठा भडामा लिई बस्दै आएका छन् । इफानले जनकपुरधाममा दैनिक ज्यालादारिका काम गरिरहेका थिए ।
प्रहरीले शवलाई पोस्टमाटको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउन तयारी गरेको छ । प्रहरीले घटना वारे अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खबर