LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |
जनकपुरधाम । बारा २ को उपनिर्वाचनको मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारि नवराज सापकोटाले राती ८ बजे सम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भईसकेको र अव सर्वदलीय बैठक गरि राती ९ बजेबाट मतगाणना सुरु गर्ने तयारी भईरहेको बताए । मतगाणना कलैया उपमहानगरपालिका–३ स्थित गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा हुने छ । मतगाणनास्थलमा तारबार तथा सिसिटिभि क्यामरा समेत जडान गरिसकिएको उनले बताए ।

सम्बन्धित खबर