LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम बैशाख १७ । धनुषा चेम्बर अफ कमर्सले २५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । धनुषा चेम्बर अफ कमर्सले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,सह कोषाध्यक्ष पुरानै पदाधिकारीलाई चयन गरेपनि सह सचिवमा एसोसिएट सदस्य लगायत नयाँ कार्य समितिमा चयन गरेको छ । २५ सदस्य नयाँ कार्य समितीमा बिजय कुमार साह अध्यक्ष,सरोज कुमार मिश्र बरिष्ठ उपाध्यक्ष, हीरा पूर्वे उपाध्यक्ष , सलामत राईन उपाध्यक्ष,कृष्ण देव महतो महा सचिव,बिजय साह सचिव,पि नरायण साह सह सचिव,उज्जवल अग्रवाल कोषाध्यक्ष,जानकी रमण झा सह कोषाध्यक्ष ,श्रवण कुमार साह एसोसिएट सदस्य लगायतलाई चयन गरेको हो ।

सम्बन्धित खबर