LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम,  ।रामस्वरुप रामसागर बहुमुखी (राराब)क्याम्पसमा विद्यार्थीले अब मोबाइल लगिए जफत गरिने भएको छ ।आइतबार क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत् केही विद्यार्थीहरुले क्याम्पस कम्पाउण्ड भित्र क्याम्पसको पोशाक लगाएर टिक-टोक बनाएको भिडियो सार्वजनिक भएकोले सबै संकायको विद्यार्थीहरुलाई मोवाईल ल्याउन शख्त मनाही गरेको छ ।

क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादले सो सम्बन्धमा विगतमा पटक-पटक सूचना प्रकाशित गरिए पनि कतिपय विद्यार्थीहरुले मोवाईल ल्याउदै गरेकोले अब कुनै विद्यार्थीले मोवाईल ल्याएको पाईएमा उक्त विद्यार्थीलाई एकिन गरी मोवाईल जब्त गर्नुको साथै क्याम्पस प्रशासनबाट कडा कार्यवाही गरिने जनाएका हुन् ।

सम्बन्धित खबर