LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

 

भारतसहितका देशबाट विहेर गरे आएकी बुहारी सात बर्षपघि नेपाली नागरिकता
जनकुरधाम । भारतसहितादेशमा विहे गर्न अएका.नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री योगेश भट्टराईले भारतसहितका देशबाट विहेर गरेर आएकी बुहारीलाई सात वर्षपछि नेपाली अगंकृत नागरिकता दिनुपर्ने बताएका छन् ।
मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक जनकपुरधाममा पत्रकार सम्मेलन गरि इन्र्चाज भट्टराईले भारतसहित कुनै विदेशी देशमा विहे गरेर आएकी बुहारिलाई तत्कालै नेपाली नागरिकता दिने प्रवधानको विरोधमा एमाले रहेको बताए । उनले यस्ता बुहारीलाई सात वर्षपछि मात्रै नेपाली नागरिकता दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।
जन्मसिद्ध नागरिकता पाएकाहरुको छोराी छोरीले नेपाली नागरिकता पाउनुपर्नेमा एमालेको कुनै विरोध नरहेको भन्दै राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता ऐन असंवैधानिक प्रक्रियाबाटकोले सरकारले त्यसलाई सच्चयाउनुपर्ने बताए । अर्को प्रशंगमा, उनले एमालेले मधेश प्रदेको सरकार स्थिर रहोस् भने उदेश्यले आफ्नो पार्टीले समर्थन गरेको दावि गरे ।
एमालेले समर्थन दिएर मुख्यमन्त्री यादवलाई सरकार संचालन गर्न सहजता प्रदान गरेको उल्लेख गदैै उनले भने,‘ हामीले कुनै योजना, बजेट वा सत्ताको लोभमा नभई आर्थिक तथा समाजिक रुपमा पछाडि परेको मधेशको विकासमा एमाले वाधक नरहोस भनेर विश्वासको मत दिको हो ।’

 

सम्बन्धित खबर