LIVE
एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह | | एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा |

राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
सोमबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो।
विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ।
राष्ट्रिय सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ।
केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोध हटाउन प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

सम्बन्धित खबर